बैंकिङ्ग समाचार, काठमाडौं । कृषि विकास बैंकले भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको छ । देशकै नमुना क्यान्सर अस्पतालको रुपमा विकास भइरहेको वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल र कृृषि विकास बैंक लिमिटेड विच बैंकिङ कारोवार गर्ने सम्झौता भएको हो । विगत ५ वर्ष देखि एक्स्टेन्सन काउन्टर सहित अस्पतालको आय संकलनको कार्य गरी रहेकोमा हाल सम्झौताको…