बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंकले ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गर्ने जनाएका छ । केन्द्रिय बैंकले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजानिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
अहिले तरलता अभावको कारण बैंकहरुको ब्याजदर बढ्दै गएको छ। जसलाई नियन्त्रण गर्न केन्द्रिय बैंकले पर्याप्त तरलता उपलब्ध गराउने जनाएको छ ।



About Us
प्रतिक्रिया