लक्ष्मी बैंकको खुद नाफामा सामान्य सुधार, वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड

बैंकिङ्ग समाचार, काठमाडौं । लक्ष्मी बैंकले चौथो त्रैमासमा आफ्नो नाफामा झिनो सुधार गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुशार १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले यो अवधिमा १.७६ प्रतिशतले नाफामा वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब…