सिद्धार्थ बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

बैंकिङ्ग समाचार, काठमाडौं । सिद्धार्थ बैंकको ६ लाख ५९ हजार १७० कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी लिलामीमा आएको छ । बैंकले संजय कुमार शारदाको नाममा रहेको ४ लाख ९० हजार ६२७ र हाथवे इन्भेष्टमेण्ट नेपालको नाममा रहेको १ लाख ६८ हजार ५४३ कित्ता शेयर पहिलो चरणमा विद्यमान संस्थापकहरूमा विक्री…