बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले शेयर कारोबार रोक्का सम्मबन्धी निर्देशिका बिहीवारदेखि लागू गरेको छ । सेबोनले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेको थियो । स्वीकृत निर्देशिका लागू भएको हो। उक्त निर्देशिका लागू भएसँगै अब मर्जरका लागि कुनैपनि कम्पनीको शेयर कारोबार अधिकतम १५…