बैंकिङ्ग समाचार, काठमाडौं । यतीबेला बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको अभाव देखिएको छ । लगानीयोग्य पुँजीको अभाव हुँदा बैंक तथा वित्तिय संस्थाहरुले माग अनुरुपको कर्जा प्रवाह गर्न सकिरहेका छैनन । बैंकहरुको यस्तो अफ्ठयारो अवस्थामा पनि महालक्ष्मी विकास बैंकले भने विभिन्न कर्जाहरुको अफरहरु ल्याइरहेको छ । महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी घर…