आइजिआई प्रुडेन्सियलको खुद मुनाफा ५२ प्रतिशतले बढ्यो, उत्साहजनक प्रगति

बैंकिङ्ग समाचार, काठमाडौं ।  आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७९ ८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २६ करोड १० लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनील १७ करोड १२ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको…