कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन पेश गर्न सकिने 

बैंकिङ्ग समाचार, काठमाडौं ।  कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी गिताराम थापा मगरको एक हजार ५१५ कित्ता र सीता देवी पुलामीको दुई हजार ६९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले आवश्यक कागजात सहित आफूले खरिद गर्न चाहेको शेयर कित्ता…