सानिमा जिआईसीको मुनाफा २८ करोडमाथि, अन्य सूचक कस्ता छन् ?

बैंकिङ्ग समाचार, काठमाडौं ।  सानिमा जिआईसीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा २८ करोड एक लाख ८२ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४.०१ रुपैयाँ रहेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ९३…