बैंकिङ्ग समाचार, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा बृद्धि देखिएको छ । कम्पनीको जीवन बीमा कोष २६ अर्ब ९९ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको साहै अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार…