नबिल बैंकको ४ लाख ८२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

बैंकिङ्ग समाचार, काठमाडौं ।  नबिल बैंक लिमिटेडको ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । नबिल बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ४७४ रूपैयाँ रहेको छ । बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणले खरीद गर्न सक्ने गरी विक्री खुला गरेको…