दुई लघुवित्तले गरे मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकिङ्ग समाचार, काठमाडौं ।  जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साउन ९ गते मंगलबार साँझ ५ बजे यी दुई लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  मर्जर सम्झौता भएसँगै दुवै कम्पनीको आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का हुने जनाएको…