लम्पी स्किन महामारीको त्रासः सरकारको १ खर्ब २६ अर्ब रुपैयाँ खर्च हुने प्रोजेक्सन

नमुना के.सी, काठमाडौं ।  पशुमा दुखिएको लम्पी स्किन रोगबाट हालसम्म ५२ अर्ब आर्थिक नोक्सानी भएको नेपाल चिकित्सा परिषद्को तथ्यांकले देखाएको छ । परिषद्ले गरेको अध्यायन अनुसार रोग लागेको ११ लाख पशुबाट उक्त नोक्सानी देखिएको हो ।  अवस्था नियन्त्रणमा नआउने हो भने २५ लाख संक्रमित र १ लाख पशुको मृत्यु र १ खर्ब २६ अर्ब रुपैयाँको…