सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख ३० हजार भन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

बैंकिङ्ग समाचार, काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले १ लाख ३० हजार ४७९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक सोही कम्पनीमा हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई रहेको कम्पनीले जनाएको छ ।  शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०० तोकिएको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र लिखित प्रस्ताव…