ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल

ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल



बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति विकास बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कपिल ढकालले पाएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिले बैंकको सीईओ श्रीचन्द भट्टको राजिनामा स्वीकृत गरेर अर्को व्यवस्था नभएसम्मका लागि ढकाललाई उक्त जिम्मेवारी दिएको हो । उनी बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।