बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु बैंकले ६ लाख ११ हजार ४४३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति…