हिमालय एअरलाइन्सकाे काठमाडौं–चोङकिङ सिधा उडान पुनः सुचारु

काठमाडौं- नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले काठमाडौं–चोङकिङ–काठमाडौं उडान सेवा पुनः सुचारु गरेको छ। बुधबारदेखि एयरलाइन्सले उडान पुन: सुचारू गरेकाे हाे। यो सेवा विस्तारलेनेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने कम्पनीकाे भनाइ छ। यस काठमाडौँ–चोङकिङ–काठमाडौँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ। पहिलो आउटबाउन्ड उडान,…