३६ अंकले बढ्यो नेप्से , कारोबार रकम ४ अर्ब नाघ्यो

बैंकिङ्ग समाचार, काठमाडौं ।शेयरबजार नेप्सेमा आज मंगलबार ३६.८६ अंकले बढेर बन्द भएको छ । आज मंगलबार कारोबार रकम ४ अर्ब रुपैयाँ पुगेको छ । आज २१४ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजु को शेयरमूल्य २६९.८० रुपैयाँले बढ्दै…