काठमाडौं– प्रहरीले बैंकिङ्ग कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नं. ३ घर भइ हाल काठमाडाैं महानगरपालिका ३२ बस्ने शेरबहादुर मगर र ललितपुर महानगरपालिका १४ थसिखेल दीपेन्द्र कोइरालालाई पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार मगरलाई आइतबार ललितपुरको हात्तिवन…