काठमाडौं– चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स (विप्रेषण) ३० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा रेमिट्यान्स ३० प्रतिशतले बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड आप्रवाह भएको हो। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स १६ दशमलव ५ प्रतिशतले बढेको थियो । त्यस अवधिमा रेमिट्यान्स आप्रवाह १२…