राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंक र ईनलाइटन मोर्टसबिच सम्झौंता

बैंकिङ्ग समाचार, काठमाडौं ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल, रुपन्देही स्थित ईनलाइटन मोटर्स प्रा.लि. बीच बिवाईडी ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने बिषयमा सम्झौंता भएको छ । बैंक र कम्पनी बीचको यो सम्झौतामा बिवाईडी ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको हो ।यो…