काठमाडाैं – कुमारी बैंंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ८३० कित्ता शेयर बिक्रीमा ल्याएको हो।
हाल यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।
प्रतिक्रिया