काठमाडौं–पछिल्ला पाँच आर्थिक वर्षमा बैंकिङ्ग कसुरका मुद्दा चार गुणाले बढेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आर्थिक वर्ष २०७९/८० को मंसिर मसान्तसम्ममा १२ हजार १३५ उजुरी बैंकिङ्ग कसुरका परेका छन् । आर्थिक वर्ष ०७५/७६ मा यस प्रकारका उजुरीको संख्या ३ हजार १६७ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष ०७६/७७ मा…