बैंकिङ्ग समाचार, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पुस १४ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुनसरी उद्योग वाणिज्य संघ, धरान, सुनसरीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । यस वर्ष कम्पनीले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत…