काठमाडौं– आइतबार मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेको त्रैमासिक वित्तिय विरण अनुसार बैंकले ६ महिनामा ४२ करोड बढी खुद कमाएको छ । दोस्रो त्रैमाससम्ममा बैंकले ४२ करोड १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। तर, बैंकको यो नाफा गत आवको सोही अवधिको…