ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब माथि

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा घटेको छ। बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले २६.५७ प्रतिशतले नाफामा गिरावट आएको देखाएको हो । बैंकले चालु आर्थिक वर्षको ६ महिनासम्ममा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही…