१४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–शुक्रबार सुनको मूल्य रु. एक हजार चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला रु. १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ । योसँगै तेजावी सुनको मूल्य पनि आज तोलामा रु. एक हजार चार सय रुपैयाँले बढेर रु. १ लाख ३६ हजार ५…