राष्ट्र बैंकले बोलायो बोर्ड बैठक

नेपाल राष्ट्र बैंकले मंगलबारको सञ्चालक समितिको बैठक बोलाएको छ । बोर्डका सञ्चालक समितिका सदस्यले मंगलबार बोलाइएको बारे जानकारी दिएका छन् । मौद्रिक नितिको बिषय नै हुने हो वा अन्य मंगलबार नै जानकारी हुने उनले जानकारी दिएका छन् । चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने समय सकिएको भन्दै चौतफी आलोचना हुँदैछ । मौद्रिक नीतिको…