काठमाडौं – आज जेठ १० गते देशभर सार्वजनिक बिदा रहेको छ। सरकारले आज बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो।
सार्वजनिक बिदा भएपनि अधिकांश बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन्। बैंकहरुले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न शाखा खुल्ला राखेर सेवा दिइरहेका हुन् ।
प्रतिक्रिया