बैंकिङ्ग समाचार, काठमाडौं । दोहोरो कर, सन् २०२९ मा कम्पनीको लाइसेन्स खारेज हुन सक्ने सरकारी प्रावधानको जोखिम र नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि असहज अवस्थालगायतका कारण आजियटा नेपालबाट बाहिरिन बाध्य भएको हो, कम्पनीले भनेको छ, ‘बिक्री मूल्यको ५ करोड डलरमध्ये ५० लाख डलर सम्झौताको ६ महिनाभित्र तिरिसक्नुपर्ने र बाँकी रहेको रकम ४ वर्षभित्र बुझाई सक्नुपर्ने…