काठमाडाैं – नेपात्त व्यवस्थापन संघको आयोजनामा जेठ १८ गते शुक्रबार काठमाडौंको सोल्टी होटलमा 'सीईओ कन्फरेन्स' आयोजना हुने भएको छ। उक्त सम्मेलनले अन्तर्राष्ट्रिय विज्ञहरूबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुनेछ। कोमिड-१९ महामारी, अनिश्चितता तथा जोखिमले अर्थतन्त्रलाई गाँजिरहेको सन्दर्भमा यस सम्मेलनले वैश्विक मुद्दाहरू सम्बोधनका लागि नेपालको व्यवस्थापनका सन्दर्भमा नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलहरूको जादानप्रदान…