काठमाडाैं- कामना सेवा विकास बैंक र हातेमालो फाइनान्स सर्भिस प्रालिबीच 'फाइभ इन वन' सेवा सम्झौता भएकाे छ। बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालोसँग सम्झौता गरी 'फाइभ इन वन सेवा' सार्वजनिक गरेको हाे। यस सम्झौतापश्चात् बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा र मेरो सेयरलगायतका सुविधा हातेमालाेबाट प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुलाई…