केन्द्रीय बैंकको वित्तीय सन्देश : बैंक तथा वित्तीय संस्थाको आधारदर भनेको के हो ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले  वित्तीय चेतनाका लागि मंगलबार एक सूचना निकाल्दै बैंक तथा वित्तीय संस्थाको आधादर सम्बन्धी जानकारी दिएको छ। वित्तीय चेतनाका लागि बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले निकालेको सन्देशमा आधारदरकाे विषयमा सामान्य जानकारीका साथै  हाल बैंकको आधारदर  कसरी गणना गर्नुपर्ने व्यवस्था रहेको छ भन्ने विषयमा जानकारी दिइएकाे छ। बैंकद्वारा जारी सन्देशमा आधारको दरको…