५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक 

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (आज) ५० अर्ब निक्षेप संकल गर्ने भएको छ। बुधबार स्थायी निक्षेप संकलन मार्फत १८ अर्ब २५ करोड लिएको केन्द्रीय बैंकले बिहीबार ५० अर्बको निक्षेप संकलन गर्ने भएको हो। वित्तीय प्रणालीको अधिक तरलता नघट्ने भएपछि बिहीबार केन्द्रीय बैंकले १४ दिन अवधिको ५० अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको…