काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसका अवसरमा आज “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ तेस्रो सांग्रिला साइकल र्याली सम्पन्न गरेको छ। डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरुसँगको सहकार्यमा बैंकले साइकल र्याली सम्पन्न गरेको हो। बैंकका संचालक लिसा…