निफ्राको ११ लाख ३५ हजार संस्थापक शेयर बिक्रीमा

काठमाडाैं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ११ लाख ३५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ। कम्पनीले विभिन्न शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो।  इच्छुक लगानीकर्ताले आजका मितिले सात दिनभित्र आवश्यक कागजातसहित बैंकको रजिस्टर्ड कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ।  यस शेयरमा जोकोही व्यक्ति वा संघसंस्थाले खरिद आवेदन दिन पाउनेछन्।  कम्पनीले यस अघि संस्थापक…