‘दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ को पूर्व सन्ध्यामा अन्तरक्रिया सम्पन्न

काठमाडौं – बैंकिङ्ग समाचारले आयोजना गर्ने ‘नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ कार्यक्रमको पूर्व सन्ध्यामा बिहीबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा आगामी असार ११ गते हुने डिस्कोर्सका मुख्य चार सत्रहरुमा हुने बहसको विषयहरु र भविष्यमा त्यसले पार्ने प्रभावबारे गहन छलफल गएिको छ। बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले गभर्नर महाप्रसाद अधिकारीबाट कार्यक्रम…