काठमाडौं– महालक्ष्मी विकास बैंकले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ को विजेता प्राइम कमर्सियल बैंक भएको छ। जेठ २२ गतेदेखि २४ गतेसम्म आयोजना भएको खेलमा प्राइम कमर्सियल बैंकले उपाधी जितेको हो। यस प्रतियोगमा आइ.सि.एफ.सी फाइनान्स लिमिटेड उप–विजेता भएको छ। आइ.सि.एफ.सी फाइनान्स लिमिटेडले आयोजक महालक्ष्मी विकास बैंकलाई र प्राइम कमर्सियल बैंकले माछापुच्छ्रे बैंकलाई हराउँदै…