नेपालमा ४६ प्रतिशत नागरिक बैंकिङ्ग सुविधाबाट वञ्चित, अन्य दक्षिण एशियाली मुलुकमा कति ?

काठमाडौं – नेपालको ४६ प्रतिशत जनसंख्या बैंकिङ्ग सुविधाबाट वञ्चित भएको तथ्यांक सार्वजनिक भएको छ। साउथ एशिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ्सले तयार गरेको पेमेन्ट इनोभेसन एण्ड रिक्स इन साउथ एशिया प्रतिवेदनले नेपालका ४६ प्रतिशत जनसंख्या बैंकिङ्ग सुविधाबाट वञ्चित भएको उल्लेख गरेको हो। ४६ प्रतिशतमा नागरिक बैंकिङ्ग पहुँच बाहिर रहेकोमा २५.०५ प्रतिशत महिला र २०.९५ प्रतिशत पुरुष…