कुमारी बैंकको ५ लाख बढी कित्ता शेयर लिलामीमा

काठमाडौं– कुमारी बैंक लिमिटेडले पाँच लाख बढी संस्थापक शेयर लिलामीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको पाँच लाख ८१ हजार २५१ कित्ता शेयर आज जेठ २९ गतेदेखि लिलामीमा ल्याएको हो। यस शेयर खरिदका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्। न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको शेयर खरिदका लागि आवेदन दिँदा घटीमा एक लाख कित्ता र…