महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल

काठमाडौं– महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल भएको छ । संगठित संस्थाको वर्गिकरण गर्दा महालक्ष्मी ‘ए’ वर्गमा परेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ सूचनामा लेखिएको छ, ‘धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष…