काठमाडौं– अन्तरदेशीय भुक्तानी गर्दा अब क्यूआरबाटै मासिक १ लाख रुपैयाँसम्म गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले अन्तरदेशीय भुक्तानीमा क्यूआर कोडको प्रयोग गर्न मिल्ने गरी ‘विदेशी विनियम कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–०८०’ मा संशोधन गर्दै यो व्यवस्था गरेको हो । यो संशोधनले विद्युतीय कार्डबाहेक ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, अन्तरबैंक भुक्तानी र क्यूआर…