काठमाडौं– नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा चैत १६ गते हुने भएको छ । सभा धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा बिहान साढे १० बजे शुरु हुने कम्पनीले जनाएको छ। सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्नुका साथै ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्नै प्रस्ताव अघि सारेको छ…