प्रभु इन्स्योरेन्सले माग्यो कर्मचारी ,१५ दिनभित्र आवेदन दिन सकिने 

प्रभु इन्स्योरेन्सले माग्यो कर्मचारी ,१५ दिनभित्र आवेदन दिन सकिने 


बैंकिङ्ग समाचार, काठमाडौं
प्रभु इन्स्योरेन्सले  विभिन्न प्रदेशका लागि कर्मचारी मागेको छ । 

कम्पनीले वीरगंज, कटारी, धरान, चपुर, दमौली र जनकपुर शाखामा असिस्टेन्ट तथा डेप्युटी म्यानेजर तथा म्यानेजर, जुनियर असिस्टेन्ट तथा सिनियर असिस्टेन्ट, अफिसर, जुनियर तथा सिनियर अफिसर जस्ता पदहरुमा आवेदन खुलाएको हो ।

कम्पनीका अनुसार उक्त पदका लागि कम्तिमा पनि स्नताक तह शैक्षिक योग्यता हुनु पर्नेछ । इच्छुक ब्यक्तिले १५ दिनभित्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

\"\"