निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापार १२ अर्ब ७३ करोड माथि, कुनले कति गरे संकलन ?

बैंकिङ्ग समाचार, काठमाडौं ।चालु आर्थिक वर्ष २०८०/८१ को ४ महिना कात्तिकसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ७३ करोड माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्ममा ८ लाख ८८ हजार ८ सय ७४ वटा बीमा पोलिसी जारी गरेर १२ अर्ब…