काठमाडौं– नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र राष्ट्र बैंकको नेपालगञ्ज कार्यालयसँगको समन्वयमा बैंकिङ्ग कार्यक्रम सम्पन्न भएको छ । असार १४ गते सम्पन्न सो कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका बिद्यमान नीति निर्देशन एवं समसामयिक विषयमा छलफल भएको थियो । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रदेश प्रमुखहरू एवं सहभागीहरुले वर्तमान आर्थिक विषयमा सुझाव…