काठमाडौं – प्रदेशका बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा ६.१८ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययनअनुसार समीक्षा अवधिमा कर्जा प्रवाह ६.१८ प्रतिशतले घट्न गई रु.२५ अर्ब २२ करोड ९४ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा १३.४७…