एनआइसी एशिया बैंकले सुरू गर्‍यो ‘मास्टरकार्ड इसुएन्स’ सेवा

काठमाडाैं – एनआइसी एशिया बैंकले सुरू गर्‍यो ‘मास्टरकार्ड इसुएन्स’ सेवा आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमकाबीच उक्त कार्ड सेवाको शुभारम्भ गरिएको हो। डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट ग्राहकहरूले प्राप्त गर्न सक्नेछन्। जसमा अत्याधुनिक सुरक्षा प्रविधि (इएमभी चिप) तथा अत्याधुनिक क्न्ट्याकलेस प्रविधि समेत प्रयोग गरिएको छ। यस कार्डमार्फत ग्राहकहरूले नेपाल, भारत…