काठमाडौं– नेपाल उद्योग परिसंघले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । शुक्रबार परिसंघको तर्फबाट राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिँदै आर्थिक गतिविधिमा महिनौंदेखि कायम रहेको शिथिलता र उद्योग व्यवसायको उत्पादन तथा कारोबारमा मन्दीको बहुआयामिक प्रभावलाई ध्यानमा राख्दै मौद्रिक नीति ल्याउन सुझाव दिएको हो । नेपाल उद्योग परिसंघले नीतिगत र…