हिमालयन रि इन्स्योरेन्सको शेयर कारोबार शुरु

काठमाडौं,हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार आजदेखि शुरु भएको छ । आज कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रु. ३०९.२० रुपियाँमा सुरु भएको हो । कम्पनीको शेयर हिजो पुस २२ गते आइतबार नेप्सेमा सूचीकृत भएसँगै आजबाट दोस्रो बजारमा कारोबार हुँदैछ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो। सोही…